सतपालजी महाराजद्वारा मुख्यमन्त्री पीएस गोलेसित सौहार्द्र भेट
नाम्ची, 4 जनवरी : उत्तराखण्ड सरकारको पर्यटन, सिँचाई, लघु सिँचाई, संस्कृति, जलखण्ड प्रबन्धन अनि इण्डो-नेपाल उत्तराखण्ड नदी परियोजना विभागहरूका मन्त्री सतपालजी महाराजले आज जोरथाङ, दक्षिण सिक्किमको ऊर्जा विभागको अतिथि गृहमा राज्यका मुख्यमन्त्री पीएस तामाङसित...